आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्रिकेटर गौतम गम्भीरको घरमा आयो खुशीको खबर…

  • प्रकाशित मिति : बिहिबार, असार ८, २०७४



  • दिल्ली ।  क्रिकेटर गौतम गम्भीरकी श्रीमती नताशाले कान्छी छोरीलाई जन्म दिएकी छिन् । भारतीय क्रिकेट टिमबाट बाहिर रहेका गौतम गम्भीरको लागी यो खुशी नयाँ उर्जा थपिनु जस्तै हो । हालै मात्र गम्भीरमाथि ४ वटा घरेलु म्याचमाथि प्रतिबन्ध लगाईएको बेला, यो खबर गम्भीरको लागी शान्ति दिने खालको छ ।

    हालै मात्र आइपीएलका बेला गौतम गम्भीरले शानदार प्रदर्शन दिएका भएपनि च्याम्पियन्स ट्रफीमा उनले खेल्ने मौका पाउँन भने सकेनन् । कान्छी छोरीको जन्म भएको खबर गर्नका लागि गम्भीरले आफनो सोसल मिडियामा एक तस्वीर शेयर गरेका छन्, जसमा उनकी ठुली छोरी अजिनले र आफनी सानी वहिनीलाई काखमा लिईरहेकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij