आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शाहरूख खान र फरहान अख्तरका साथमा ‘डन ३’

  • प्रकाशित मिति : शनिबार, असार १०, २०७४



  • बलिउड अभिनेता शाहरूख खान फेरि ‘डन’ बन्ने भएका छन्। ‘डन २’ रिलीज भएको ६ वर्षपछि अब ‘डन ३’ बन्ने भएको छ जसमा शाहरूख फेरि डनको भूमिकामा देखा पर्नेछन्।

    ‘डन ३’ निर्माण गर्न जुन ‘आइडीया’ को खोजी भइरहेको थियो, त्यो भेट्टाइएकाले फिल्मको तयारी सुरू भइसकेको निर्मातामध्येका एक रितेश सिधवानीले बताएका छन्।

    अब यसको स्क्रिप्ट लेखिने र चाँडै घोषणा गरिने पनि उनले बताएका छन्। अब ‘डन ३’ जावेद अख्तर साहबले लेख्ने जानकारी उनका छोरा एवम् अभिनेता फरहान अख्तरले दिएका छन्।

    डनको भूमिकामा शाहरूख नै हुने भएपनि अन्य कलाकारका बारे भने हाल टुंगो लागेको छैन। तर, फरहानले भने आफ्नो भूमिका रहने बताएका छन्। ‘डन २’ मा प्रियंका चोपडाको पनि मुख्य भूमिका थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij