आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वोच्च अदालतमा हेलिकप्टरबाट ग्रिनेड आक्रमण

  • प्रकाशित मिति : बिहिबार, असार १५, २०७४



  • काराकास । भेनेजुएलाको सर्वोच्च अदालतमा हेलिकोप्टरबाट ग्रिनेड आक्रमण भएको छ ।

    राष्ट्रपति निकोलस माडुरोले यसलाई ‘आतंकवादी आक्रमण’ भनेर टिप्पणी गरेका छन् ।

    एक प्रहरी अधिकृतले हेलिकोप्टर चलाई सर्वोच्च अदालतमा ग्रिनेड फालेको बताइएको छ ।

    सामाजिक सञ्जालहरुमा भाइरल भएका भिडियो फुटेजमा मेसीनगन र ठूलो विस्फोटको आवाज सुनिनुअघि प्रहरी हेलिकोप्टरले सशरको फन्को लगाएको थियो ।

    राष्ट्रिपति माडुरो विरुद्ध आन्दोलन जारी रहेकै बेला यो आक्रमण भएको हो ।

    सर्वोच्च अदालतले विपक्षीहरुको निरन्तर आलोचना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij