शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पल्सर एनएस १६० अब नयाँ ‘लुक्स’मा

  • प्रकाशित मिति : मङ्लबार, असार २०, २०७४



  • बजाज मोटरसाइकले नयाँ ‘लुक्स’मा पल्सर एनएस १६० बजारमा ल्याएको छ।

    नयाँ मोटरसाइकललाई कम्पनीले ‘स्पोर्टी लुक्स’ दिएको छ।

    मोटरसाइकलमा फोर स्ट्रोक आयल कुल्ड डिटिएसआइ इन्जिन छ। ६ वटा गेयर छ। मोनोसक छ। १२ लिटरको इन्धन ट्यांकी छ। मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १७८ एमएम छ।

    होन्डाको सिबी हर्नेट १६० आर, सुजुकीको जिक्सर र टिभिएसको एपाचे आर टी आर १६० लाईसँग प्रतिष्प्रर्धा गर्न बजाजले नयाँ लुक्समा मोटरसाइकल ल्याएको हो भारतमा यसको मूल्य ७८ हजार ३ सय ६९ रुपैयाँ तोकिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij