आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनुष्का शर्माले लगाइन् करण जोहरमाथि यौन हिंसाको आरोप !

  • प्रकाशित मिति : आइतवार, असार २५, २०७४



  • बलिउड अभिनेत्री अनुष्का शर्माले निर्देशक करण जोहरमाथि गम्भीर आरोप लगाएकी छन्। उनले करणले आफूलाई नराम्रो नियतले छोएको आरोप लगाएकी छन्।

    फिल्म‘ए दिल है मुस्किल’ को सुटिङको बेला सेटमै करणले खराब नियतले छोएको र त्यो स्पर्श आफूलाई सह्य नभएको उनले बताईन्।  करण जोहरले नै सञ्चालन गर्ने कार्यक्रम ‘कफि वीथ करण’ मा अभिनेत्री अनुष्काले करणमाथि यौन हिंसाको मुद्धा दायर गर्ने मनस्थितिमा भएको स्वीकारेकी थिईन्। करणमाथि पहिले पनि यस्तो आरोप लाग्दै आएको छ।

    उनको भनाईलाई सबैले हाँसो ठट्टाको रुपमा लिएपनि फिल्म जगतमा यस्तो हुनु सामान्य मानिन्छ। भारतीय फिल्म उद्योगमा आफ्नो करिअरको लागि महिला कलाकारले यौन हिंसाको सिकार हुनुपरेको घटना बेला बेला सार्वजनिक हुने गर्छन्।

    सबै कलाकारले आफूमाथिको अन्याय करिअर धरापमा पर्ने डरले खुलेर कुरा पनि गर्न सक्दैनन्। तर बाहिरबाट देखिन रमाईलो मनोरञ्जनको संसारको भित्री दुनियाँ भने अर्कै हुन्छ।

    केही समय अगाडि अभिनेत्री कंगना रनावतले पनि फिल्म उद्योगमा संर्घष गर्दा आफूमाथि सिनियर कलाकारले यौन हिंसा गरेको र आफ्नो बाध्यताको फाइदा उठाएको बयान दिएकी थिईन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij