आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी सेनाको विमान दुर्घटना, १६ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४



  • वासिंटन । अमेरिकी सेनाको एउटा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

    अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार सोमबार साँझ मिसिसिप्पीको ग्रामिण भेगमा विमान दुर्घटना भएको हो ।

    केसी–१३० विमान दुर्घटना भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । उडानकै क्रममा अन्य विमानमा इन्धन भर्नका लागि उक्त विमान प्रयोग हुने गर्दथ्यो ।

    दुर्घटना हुनुको कारण प्रष्ट भइसकेको छैन । खुला स्थानमा विमानका भग्नावशेष जलिरहेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका छन् । विमान पूर्णरुपमा नष्ट भएको छ भने विमानका टुक्रा परसम्म छरिएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij