शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हेर्नुस् यस्तो छ एनटिआरको नयाँ फिल्मको टिजर

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  • तेलेगु फिल्म स्टार एनटिआर जुनियरको अगामी फिल्म ‘जय लभ कुश’को टिजर रिलिज भएको छ । रिलिज टिजरमा एनटिआरलाई रावणलाई आदर्श मान्ने पात्रको रूपमा प्रस्तुत गरिएको छ ।

    बबीको निर्देशनमा तयार भएको फिल्ममा निभेथा थोमस तथा राशी खन्नाको पनि मुख्य अभिनय रहेको छ । टिजर सार्वजनिक भएपछि एनटिआरलाई एक फिल्ममेकरले आफुले सुनाएको कथा चोरेर बनाएको आरोप लगाएका थिए । जसको जवाफ एनटिआरले फिल्म हेरेपछि स्पष्ट हुने भन्दै चोरीको आरोपको प्रतिवाद गरेका छन् ।

    उनको पछिल्लो रिलिज ‘जनता ग्यारेज’ले वक्सअफिसमा सर्वाधिक कमाइ गरेको थियो । बक्सअफिसमा उसको कमाइ तेलेगु फिल्महरूको सर्वकालिन कमाइमा  ‘बाहुबली २’ पछि दोस्रो हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij