आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सलमानले भने, ‘मलाई एउटै मिति याद छ, त्यो हो कट्रिनाको जन्मदिन’

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • बलिउडको सबैभन्दा ठूलो अवार्ड कार्यक्रम आइफा अवार्ड यसवर्ष न्यूयोर्कमा आयोजना गरियो । १४ जुलाईदेखि सुरु भएको आइफा २०१७ को पहिलो दिन सलमान खान र कट्रिनाको नाममा रह्यो ।

    आइफाको सुरुवाती दिनको पत्रकार सम्मेलनमा सलमान खान, कट्रिना कैफ, आलिया भट्ट, वरुण धवन, कृति सेनन र सुशान्त राजपूतको उपस्थिती रह्यो ।

    कार्यक्रमको पहिलो दिन सलमान र कट्रिना आकर्षणको केन्द्रमा रहे । उनीहरु एक अर्कासँग निकै सहज देखिन्थे ।

    पत्रकार सम्मेलनमा जब सलमानलाई आइफा कहिले छ भनेर प्रश्न सोधियो तब उनले जवाफ दिए, ‘मलाई एउटै मिति याद छ, त्यो हो कट्रिनाको जन्मदिन ।’ स्मरण रहोस्, कट्रिनाको जन्मदिन १६ जुलाईमा छ । सलमानले कुन तरिकाले कट्रिनालाई बधाई दिन्छन् त्यो हेर्न बाँकी छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij