शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एमभी अगस्टाले ल्यायो नयाँ मोटरसाइकल, के छ खास?

  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४



  • भारतीय मोटरसाइकल निर्माता काइनेटिक कम्पनी मोटर रोयल ग्रुपले एमभी अगस्टाको नयाँ मोडल ल्याएको छ। कम्पनीले पावरफुल ‘ब्रुटेल ८००’ भारतीय बजारमा लन्च गरेको हो। पुणेमा यसको मूल्य १५ लाख ५९ हजार भारतीय रुपैयाँ तोकिएको छ। कम्पनीले यसअघि ब्रुटेल १०९० ल्याइसकेको छ। अहिलेको नयाँ ब्रुटेल यसैको नयाँ अपग्रेडेड संस्कर हो।

    ‘ब्रुटेल ८००’ मा कम्पनीले निकै परिवर्तन गरेको छ। नयाँ हेडलाइटका साथमा इन्स्ट्रुमेन्ट कन्सोलमा परिवर्तन गरिएको छ भने आकर्षक स्वरुप दिन तीनवटा एक्जस्ट पाइप राखिएको छ। नयाँ डिजाइनको इन्धन ट्ंयाकीका कारण मोरसाइकल चलाउन निकै सहज हुने कम्पनीको दाबी छ।

    ७९८ सिसिको इनलाइन, ३ मोटर इन्जिनको ‘ब्रुटेल ८००’ ले १०८ बीचचपी शक्ति र ८३ एनएम टर्क उत्सर्जन गर्छ।
    सुरक्षाका लागि ३ चरणको एन्टी ब्रेकिङ सिस्टम र क्विक स्विफ्ट क्लच दिइएको छ। यो मोटरसाइकल यसै वर्षको त्रैमासिकतिर बजारमा बिक्री लागि पठाइने कम्पनीको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij