शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भारतमा बनेको आइफोन बिक्री सुरू

  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७४



  • अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले भारतमा आइफोन उत्पादन गरेको छ। कम्पनीले हालै आफ्नो सानो र सस्तो मोडल ‘आइफोन एसइ’ भारतमै उत्पादन गरी त्यहीँको बजारमा बिक्री पनि सुरु गरिसकेको छ।

    सीमित संख्यामा उत्पादित ‘आइफोन एसइ’ भारतका केही निश्चित एप्पल स्टोरमा मात्र उपलब्ध भएको बतााइएको छ। यो फोनको मूल्य ४३ हजार ५ सय २० रुपैयाँ तोकिएको छ।

    एप्पलले भारतमा उत्पादन गरेको आइफोन एसइको खास विशेषता भनेको यसको स्टोरेज क्षमता हो। यो ३२ जीबी स्टोरेज क्षमताको छ। यसको बाकसमा क्यालिफोर्नियामा डिजाइन र भारतमा ‘एसेम्बल’ गरिएको भनी लेखिएको भारतीय समाचारमाध्यमले जनाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij