आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यी अभिनेत्रीको व्यक्तिगत तस्वीर इन्टरनेटमा, पूर्व प्रेमी पक्राउ

  • प्रकाशित मिति : सोमवार, साउन ९, २०७४



  • मलयालम अभिनेत्री मिथिलीको व्यक्तिगत तस्वीर अनलाईनमा सार्वजनिक भएको मुद्दामा प्रहरीले उनका पूर्व प्रेमी किरण कुमारलाई पक्राउ गरेको छ।

    प्रोडक्सन एक्जिक्यूटिभ किरण कुमारलाई मिथिलीको व्यक्तिगत तस्वीरहरु सार्वजनिक गरेको आरोप छ।

    मिडिया रिर्पोटसका अनुसार मिथिली र कुमार सन् २००८ देखि प्रेमसम्बन्धमा थिए। जब मिथिलीलाई उनको प्रेमीको विवाहको बारेमा थाहा भयो उनले कुमारसँग सबै सम्बन्ध तोडेकी थिइन्।

    दुईको ‘ब्रेकअप’ पछि मिथिलीलाई बारम्बार व्यक्तिगत तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै कुमारले धम्की दिन थालेका थिए। मिथिलीसँग कुमारले तस्वीरको बदलामा १ करोड रुपैयाँभन्दा बढी रकम मागेका थिए।

    मिथिलीले पैसा नदिई प्रहरीमा खबर गरेकी थिइन्। त्यसको केही समयमा मिथिलीको व्यक्तिगत तस्वीर इन्टरनेटमा सार्वजनिक भएको थियो।

    मिथिली मलायलम फिल्ममा निकै लोकप्रिय छिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij