शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यूट्युबको भिडियो सजिलै डाउनलोड के गर्ने?

  • प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७४



  • कम्प्युटरमा यूट्युबका भिडियो कसरी डाउनलोड गर्ने भन्ने सोच्दै हुनुहुन्छ? अनेक प्रयास गर्दा पनि सक्नुभएको छैन भने तपाईंका लागि यहाँ सजिलो उपाय छ।
    सामान्यतया यूट्युबमा भएका भिडियो डाउनलोड गर्न अन्य कुनै साइट वा एप्लिकेशनको मद्दत लिनुपर्ने हुन्छ। तर यसो नगरी पनि तपाईंले सजिलै आफूलाई मनपर्ने भिडियो डाउनलोड गर्न सक्नुहुन्छ।
    डाउनलोड गर्ने तरिका-
    यूट्युबमा आफूलाई मन पर्ने भिडियो ‘सर्च’ गर्ने।
    यूट्युबको युआरएल (URL) मा गएर Youtube शब्दको अन्तिम ३ अक्षर (ube) हटाउने र इन्टर थिच्ने।
    त्यसपछि नयाँ पेज खुल्छ। उक्त पेजमा भिडियोलाई Mp3 वा Mp4 फर्म्याटमा डाउनलोड गर्ने विकल्प हुन्छ।
    आफूले डाउनलोड गर्न चाहेको फर्म्याट छान्ने। यसमा भिडियो ‘क्वालिटी’को विकल्प पनि हुन्छ।
    रेकर्ड विकल्पमा क्लिक गरेपछि भिडियो सजिलै डाउनलोड हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij