शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अनमोलको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बलिउडमा!

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७४



  • थोरै नेपाली कलाकार मात्र बलिउडमा जम्न सकेका छन्। यद्यपी बलिउडमा आफुलाई स्थापित गर्न धेरै नेपाली कलाकार संर्घषरत छन्।

    कात्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बुढाथोकीले भारतीय गीतमा खेलेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी अदिती केही वर्षदेखि भारतमा बसेर म्युजिक भिडियोमा काम गर्दै आएकी छन्।

    उनले अघिल्लो वर्ष सोनी म्युजिक कम्पनीबाट बन्न लागेको ३ वटा म्युजिक भिडियोमा काम गर्ने सम्झौता गरेकी थिइन्।

    सार्वजनिक गीतको बोल पन्जाबी भाषाको ‘गल गोरिए’ रहेको छ। जसमा गायक मनिन्दर बुट्टुरको स्वर रहेको छ भने अरविन्द्र खेरले म्युजिक भिडियो निर्देशन गरेका हुन्। जी म्युजिक कम्पनी र अंकित खन्ना प्रोजेक्टले यो भिडियो संयुक्त रुपमा निर्माण गरेको हो।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij