आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

र्इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४



  • महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकास्थित श्रीराम उमाविमा र्इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन भएको छ ।

    जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रु सात लाख ५० हजारको लागतमा विद्यालयमा १० थान कम्प्युटर, एक थान ल्यापटप, इण्टरनेट, वाइफाई र अत्याधुनिक विज्ञान शिक्षा सामग्री खरीद गरी ई–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालनमा आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद मण्डलले बताए ।

    ई–लाइब्रेरी र विज्ञान प्रयोगशालाको शुरू जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij