आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिपीका र रनवीरको ‘ब्रेकअप’ हल्ला मात्र !

  • प्रकाशित मिति : आइतवार, साउन १५, २०७४



  • बलिउडमा केही दिन अगाडी अभिनेत्री दिपीका पादुकोण र रनवीर सिंहबीच ब्रेकअपको खबर आएको थियो। तर रनवीरले यो खबर झुठो भएको पुष्टि गरेका छन्। अभिनेता रनवीर सिंह अभिनेत्री नेहा धुपियाको कार्यक्रममा जाँदा एक प्रश्नको जवाफमा उनले अहिलेसम्मकै काम गरेकी अभिनेत्रीमध्ये दिपीकाले उत्कृट चुम्बन्न गर्ने बताएका छन्।

    उनीहरुको ब्रेकअपले दुइको फ्यानलाई  दुखित बनाएपनि रनवीरको यस्तो बयानले उनीहरु अझै साथमै छन् भन्ने पुष्टि गरेका छन्। उनीहरुको ब्रेकअपको हल्ला फिल्म ‘पद्यमवती’को प्रचारको लागि भएको बताईएको छ।

    आगमी फिल्म ‘पद्यमावती’मा रनवीर र दिपीकाबीचमा सँगै कुनै सिन छैन। पद्यावतीका सदस्यसँग पनि यी दुईबीच ब्रेकअपको कुनै खबर नभएको भारतीय अनलाईन नवभारतटाइम्स इन्डियाले जनाएको छ।

    नवभारतटाइम्सले यो सब हल्ला फिल्मको प्रचारको लागि ल्याइएको र दिपीका र रनवीरबीच कुनै दुरी नभएको दावी गरेको छ।

    यो जोडी बिगत पाँच वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन्। दिपीकाले रनवीरलाई समय दिन नसकेको र रनवीरले अर्कै गर्लफ्रेन्ड खोजीसकेको केहीदिनअघि भारतीय सञ्चारमाध्यममा खबर छापिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij