शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सामसङको ‘एस एट’ र ‘एस एट प्लस’ किन्दा ७ हजारको क्यास ब्याक अफर

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • सामसङले ‘एस एट’ र ‘एस एट प्लस’ को खरिदमा सात हजार क्यास ब्याक दिने भएको छ। यो क्यास ब्याक अफरपछि अब ग्राहकले एस एट किन्दा ८१ हजार ९ सय र एस एट प्ल्स किन्दा ९१ हजार ९ सय तिरे पुग्छ।

    साथै कम्पनीले ‘अनबक्स ८ बेनेफिट’ अफर दिने भएको छ। त्यस्तै यी दुई मोबाइलको खरिदमा शिखर इन्स्योरेन्सको सहकार्यमा ‘ब्रेकेज इन्स्योरेन्स’ को सुविधा दिइएको छ। जस अन्र्तगत ६ महिनासम्म फोनमा टुट्फूट भए कम्पनीले निशूल्क रुपमा बनाइदिनेछ।

    फोन किन्दा प्रति महिना एक जिबि दरले निशूल्क ८ जीबी एनसेलको डाटा तथा ५ हजार ८ सय रुपैयाँ बराबारको वायरलेस चार्जरमा ५० प्रतिशत छुट प्रदान गरिएको छ।

    त्यस्तै ‘एस एट प्ल्स’ अब भने अर्किड ग्रे तथा ‘एस एट’मा कोरल ब्लु कलर थपिएको छ। ‘एसमएस एण्ड वीन’ अफर अन्र्तगत खरिदकर्ताले मोबाइल किनेपछि एसएमएस पठाए बापत एक सय वा एक हजारको रिचार्ज वा फोन किन्दा ५० वा शत प्रतिशतको छुट समेत प्राप्त गर्न सक्नेछन।

    यो अफर अगस्ट महिनाभरी रहने सामसुङले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij