आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फिल्म ‘संरक्षण’ टोली मोफसलमा

  • प्रकाशित मिति : सोमवार, साउन २३, २०७४



  • अभिनेता निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’को प्रचारको लागि निर्माण टोली कलाकारसहित यतिबेला मोफसल पुगेको छ।

    साउन २७ बाट प्रर्दशनमा रहेको फिल्म संरक्षण पुर्वको बिर्तामोडबाट सुरु भएर दमक, धरान, जनकपुर, बिरगंज, हेटौडा, पोखरा, बुटवल हुँदै नारायणगढ आएर मोफसल टुर सकिने निर्माण पक्षले जनाएको छ।

    टुर सकिएपछि फिल्मको प्रिमियर शो बुधबार नारायणगढमा हुनेछ। फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक भएपछि यस फिल्मको क्रेज बढेको छ।

    फिल्मको निर्देशन पुणेन्द्र झा ले गरेका छन्। फिल्मको कथा मधेस राजनीतिसँग सम्बन्धित छ।

    फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतका कलाकारको मुख्य अभिनय छ।

    हेर्नुस् ट्रेलर

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij