प्रकाशित मिति : बुधबार, भदौ १४, २०७४
भारतीय क्रिकेटर श्रीसंतले फिल्म ‘अक्सर २’ बाट हिन्दी फिल्ममा आफ्नो करिअरको सुरुवात गर्दै छन्। क्रिकेटमा म्याच फिक्सिङको आरोपपछि उनी फिल्ममार्फत प्रस्तुत हुने तयारीमा छन्।
उनले आफु फिक्सिङको घटनाबाट बाहिर आइसकेको र यसबारे केही प्रश्न नगर्न आग्रह गर्दै श्रीसंतले फिल्मबारे निकै उत्साहित भएको बताए।
उनले आफुलाई फिल्ममा दर्शकले कुन रुपले लिने भन्नेमा बढी उत्साहित भएको बताए। श्रीसंतले राम्रो फिल्मको प्रस्ताव आए आफु यसै क्षेत्रमा लाग्ने पनि बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij