शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

“सरकारले समयमै ब्यबस्थापन मिलाउन नसके जे पनि हुनसक्छ”- अध्यक्ष शाह

  • प्रकाशित मिति : शुक्रबार, भदौ १६, २०७४



  • दाङको यातायात ब्यबसायमा  निकै नै ठुलो प्रतिस्प्रधा देखिन्छ । बेरोजगार युवाहरुलाई रोजगारीको अबसरको रुपमा यातायात ब्यबसाय स्थापना भएको छ । नियमको पालना नभएकोले यातायात ब्यबसाय घाटामा पर्दै गएको दाङका पाण्डबेस्वरी यातायात प्रा लि का अध्यक्ष सरोज शाहले बताउछन । प्रतिस्प्रधाका बिच खुलेका यातायात ब्यबसायिहारु बिच नकै ठुलो होडबाजी चलेको छ । यदि राज्यले रातो प्लेटका गाडीहरूलाई समयमै ब्यबस्थापन गर्न नसकेको खण्डमा यहाँ जे पनि हुनसक्ने अध्यक्ष  शाहले बताउछन । बाँकी भिडियो बाट :

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij