प्रकाशित मिति : मङ्लबार, भदौ २७, २०७४

प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा आठ जना घाइते भएका छन् । गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै आईएसका कार्यकर्ताले बम विस्फोट गराएको र त्यसपछि प्रहरीको हत्या गरेको बताइएको छ । (एजेन्सी)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij