शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एनसेलको फोरजी चलाउनुहुन्छ? यस्तो छ इन्टरनेट अफर

  • प्रकाशित मिति : बुधबार, अशोज ४, २०७४



  • मोबाइलबाट फोनभन्दा पनि इन्टरनेट चलाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ त्यसैले सेवाप्रदायकहरुले पनि अफर डाटा(मोबाइल इन्टरनेट) केन्द्रित गर्दै गइरहेका छन्। एनसेल तथा टेलिकमजस्ता ठुला अपरेटरहरुले डाटामा आकर्षक अफरहरु ल्याइरहेका छन्।

    हालैमात्र निजी क्षेत्रको जिएसएम मोबाइल सेवाप्रदायक एनसेलले फोरजीको लागि अफर ल्याएकधो छ। नियमित मूल्यमा पाइने डाटामा उत्तिकै भोल्युम डाटा दिनेगरी उसले अफर ल्याएको छ।

    १,२ ३ र ७ दिन वा १४ दिन र ३० दिनको लागि मान्य हुने त्यस्ता अफरमा अन्य प्रयोगकर्ताले पाउने भोल्यममा उही मूल्यमा उत्तिकै थप भोल्युम पाउँछन्। जस्तो सातदिनको लागि मान्य हुने ७५ रुपैयाँमा २७५ एमबी डाटा पाइनेमा फोरजी ग्राहकले थप २७५ एमबी पाउनेछन्।

    यसको लागि ग्राहकहरुले *17123# डायल गरेर प्राप्त निर्देशनअनुसार प्याक लिन सक्नेछन्।
    प्याकको विवरण यसप्रकार छः

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij