अमेरिकी प्रविधिमा निर्मित यु एम व्राण्डको सो सोरुमको उदघाट्न लालवन्दी उधोग वाणिज्य संघका अध्यक्ष नवराज मिश्र तथा यु एम डिभिजनका प्रमुख उज्वल जोशिको उपस्थितिमा भएको थियो । सेल्स, सर्भिस र स्पेयर पार्टस् सहितका प्रविधियुक्त सो सोरुममा यु एम ब्र्राण्डका १ सय २५ सिसिदेखि ३ सय सिसिसम्मका बाइक र स्कुटरहरु उपलब्ध छन् ।
सोरुम उद्घाटन कार्यक्रमको अवसरमा ग्राहकहरुलाई २०,००० सम्मको छुट तथा १ जना भाग्यशाली विजेतालाई सिंगापुर टुर प्याकेजको व्यवस्था रहेको कुसुम मोटर्सका प्रोप्राइटर राजकुमार शाहले जानकारी दिए। यो योजनादशैं, तिहार र छठ्सम्म लागु हुनेछ ।
