आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रम्पका पत्नीहरुबीच यस्तो विवाद

  • प्रकाशित मिति : बुधबार, अशोज २५, २०७४



  • अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पकी पुर्वपत्नी ईवाना ट्रम्पले एबीसी न्युजको गुड मर्निङ अमेरिका कार्यक्रममा आफु नै प्रथम महिला भएको बताएकी छिन् ।

    उक्त कार्यक्रममा बोल्दै उनले भनिन् म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै प्रथम महिला हुँ ।

    चेन गणराज्यकी पुर्वमोडल ईवानले ह्वाईट हाउससंग उनको सीधा सम्पर्क रहेको तर यसबाट कसैलार्य जलन होस् भन्ने आफुले नचाहेको बताईन् ।

    आफ्नो किताव रेसिङ ट्रम्प प्रकाशित हुन लागेकाम त्यसको पचारमा लागेकी ईवान ट्रम्प उक्त कार्यक्रममा सहभागी भएकी थिईन् ।

    कार्यक्रममा उनले कितावको चर्चा गरेकी र्थिइन् ।

    ईवान र डोनाल्ड ट्रम्पको विवाह सन् १९७७ मा भएको थियो ।

    उनीहरुबीचको सम्बन्ध सन् १९९० को दशकसम्म कायम थियो ।

    यसबीच डोनाल्ड ट्रम्पको मार्ला मेपल्स  नामकी एक महिलासंग अफेयर चलेपछि सन् १९९२ मा उनले सम्बन्धन विच्छेद गरेकी थिईन् ।

    मार्लाले पछि डोनाल्ड ट्रम्पसंग विवाह पनि गरिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij