आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लेखक जर्ज सान्डर्सको सत्य घटनामा आधारित उपन्यासलाई बुकर पुरस्कार

  • प्रकाशित मिति : बुधबार, कार्तिक १, २०७४



  • वासिंटन, कात्तिक १ । अमेरिकी लेखक जर्ज सान्डर्सले यो वर्षको प्रतिष्ठित बुकर पुरस्कार प्राप्त गरेका छन् ।

    लिंकन इन द बार्डो नामको उपत्यासका लागि उनलाई बुकर पुरस्कार दिइएको हो । पुरस्कारको राशी ५० हजार अमेरिकी डलर रहेको छ ।

    लघु कथाबाट आफ्नो लेखन शुरु गरेका सान्डर्सको यो पहिलो उपन्यास हो । उपन्यासमा अमेरिकी पूर्वराष्ट्रपति अब्राहम् लिंकनले आफ्ना छोराकोे मृत्युपछि भोगेको पीडा र उनको यात्राबारे चर्चा गरिएको छ ।

    लिंकनका ११ बर्षीय छोरा विलीको सन् १८६२ मा वासिङ्टन डिसीमा समाधिस्त गरिएको थियो ।

    ५८ वर्षीय सान्डर्ससँगै यो पुरस्कारका लागि बेलायती लेखक अली स्मिथ र फियोना मोजले, अमेरिकी लेखक पाल आस्टर र एमिली फ्रिडलुन्ड र पाकिस्तानी मूलका बेलायती लेखक मोहसीन हामिद छनोट भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij