आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफविरुद्ध अदालतमा आरोप तय

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २, २०७४



  • इस्लामावाद, कात्तिक २ । पाकिस्तानको एक अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नवाज शरीफविरुद्ध भ्रष्टाचारमा आरोप तय गरेको छ ।

    बिहीबार अदालतले पूर्व प्रधानमन्त्री शरीफसँगै उनकी छोरी मरियम र ज्वाई अवकाश प्राप्त क्याप्टेन मोहम्मद सफदरविरुद्ध पनि आरोप तय भएको हो ।

    उनीहरु विरुद्ध अन्य दुई मुद्दामा पनि बिहीबार नै आरोप तय हुने सम्भावना छ ।

    ६७ वर्षीय शरीफलाई गत जुलाई महिनामा सर्वोच्च अदालतले अज्ञात स्रोतबाट अघोषित आयको मामलामा प्रधानमन्त्री पदमा रहन अयोग्य ठहर गरेको थियो । अदालतको सो फैसलापछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनु परेको थियो ।

    शरीफ हाल लन्डनमा छन् भने उनकी छोरी पाकिस्तान मै छिन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij