प्रहरी प्रधान कार्यालयले ३ सय २ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ। निर्वाचन आयोगसँग सहमति लिएर समय पुगेकाहरुको सरुवा गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : सोमवार, कार्तिक १३, २०७४

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij