आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भियतनाम-ट्रम्प र पुटिनको जुहारीः ट्रम्पको आरोप पुटिनका लागि ‘हास्यास्पद’

  • प्रकाशित मिति : आइतवार, कार्तिक २६, २०७४



  • काठमाडौं, कात्तिक २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अपमानित महसुस गरेको बताएका छन् ।

    भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रीय शिखर सम्मेलनमा यी दुई राष्ट्रपतिबीच भेटवार्ता भएलगत्तै ट्रम्पले यस्तो धारणा सार्वजनिक भएको हो ।

    पुटिनले भने हस्तक्षेपको आरोपलाई ‘हास्यास्पद’ भनी टिप्पणी गरेका छन् ।

    ट्रम्पले अमेरिकी कानुन मन्त्रालयले चुनावका बेला भएको भनिएको रुसी हस्तक्षेपका बारेमा जाँच गरिरहेकाले स्पष्ट धारणा बाहिर आउने बताए ।

    साथै उनले रुस र अमेरिकाबीचको सम्बन्धमा कुनै दरार नआएको पनि स्पष्ट पारे ।

    राष्ट्रपति ट्रम्पले रुसी समकक्षीसँग पटक–पटक हस्तक्षेपका बारेमा सोधे पनि उनले अस्वीकार गरेको बताए । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij