शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कैलालीमा बस खस्दा तीनको मृत्यु, ३४ यात्रु घाइते

  • प्रकाशित मिति : आइतवार, कार्तिक २६, २०७४



  • कैलालीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    बैतडीबाट महेन्द्रनगर आउँदै गरेको ना ७ ख २७२६ नम्बरको बस बिहान साढे पाँच बजे चुरे गाउँपालिका– ३ मा दुर्घटनामा परेको थियो।

    ‘तीब्र गतिका कारण मोडमा नियन्त्रण गर्न नसकेपछि बस डेढ सय मिटर तल खस्यो,’ कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भने, ‘घाइतेमध्ये २ जनालाई भारत पठाइएको छ भने ३२ जनाको अत्तरियामा उपचार भइरहेको छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij