प्रकाशित मिति : शनिबार, मंसिर २, २०७४

बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्य चौकीमा आएका बिरामीको स्वास्थ्य जाँच गर्दा चार जनामा डेङ्गीको संक्रमण फेला परेको हो ।
बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलिया, चौवन्न र सातबास गाँउका ४ जनामा डेंड्गीको संक्रमण फेला परेको स्वास्थ्य चौकीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij