प्रकाशित मिति : बुधबार, मंसिर १३, २०७४

जोङलाइ राज्यको सूचना मन्त्रालयले सिन्ह्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारीअनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका हुन् ।
उक्त समूहले ती गाउँबाट दर्जनौको संख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ । (रासस/सिन्ह्वा)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij