शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

९ सय ९९ मा भायोनेटको १८ एमबीपीएसको इन्टरनेट

  • प्रकाशित मिति : बिहिबार, मंसिर १४, २०७४



  • इन्टरनेट प्रदायक निजी संस्था भायोनेट १८ वर्ष पुगेको छ।

    १८ वर्ष पुगेको उपलक्ष्यमा उसले आफ्ना ग्राहकहरुलाई सस्तो रुपैयाँ इन्टरनेट प्याकेजहरु घोषणा गरेको छ। मासिक ९ सय ९९ मा १८ एवीपीएसको इन्टरनेट प्याकेज उसले ल्याएको छ।

    ९ सय ९९ प्याकेज इन्टरनेट एक वर्षका लागि लिए ६ महिना नेट टिभी फ्रि पाइने भायोनेटले जनाएको छ। त्यस्तै ६० एमबीपीएस इन्टरनेट प्रतिमहिना ११ सय ९९ रुपैयाँमा पाइने र त्यो जडान गरेर एक वर्ष निशुल्क टिभी हेर्न पाइने छ ।

    यसका साथै भायोनेटले ३० एमबीपीएस १ हजार ९९ , १२ महिना नेट टिभी निशुल्क र ८ सय ९९ मा १२ एमबीपीएस र ३ महिना नेट टिभीको अफर ल्याएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij