शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौं यस वर्षकै चिसो

  • प्रकाशित मिति : आइतवार, मंसिर १७, २०७४



  • केही दिनयता राजधानी काठमाडौंमा अधिकतम र न्यूनतम तापक्रम घट्दै गएपछि सर्वसाधारणले चिसो महसुर गर्न थालेका छन्।

    गत साता ७ डिग्री सेल्सियसको हाराहारीमा रहेको राजधानीको न्युनतम तापक्रम शनिबार ५.२ डिग्रीमा झरेको जन तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोखरेलले बताइन्। यो उपत्यकामा अहिलेसम्मकै सबैभन्दा चिसो हो। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

    राजधानीमा अधिकतम तापक्रम २० डिग्रीको हाराहारीमा झरेको खबर आजको कान्तिपुर दैनिकलेसमेत छापेको छ।

    आइतबार २० डिग्रीकै हाराहारीमा रहे पनि सोमबारदेखि अधिकतम तापक्रममा समेत गिरावट आउने महाशाखाको अनुमान छ। त्यसपछि अझै चिसो बढ्ने छ।

    भारतको उत्तर पश्चिमी क्षेत्र काश्मिर र आसपासबाट मुलुकमा पश्चिमी भेग हुँदै भित्रने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ। पश्चिमी वायु हिमालयन रेज्नमा ठोकिएर अन्यत्र फैलदा उपत्यकासहित धेरै ठाउँमा अहिले चिसो बढेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij