शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जेलबाटै चुनावी चलखेलः निधि-महतो भिडन्तमा टक्लाको प्रवेशले झन रोचक

  • प्रकाशित मिति : आइतवार, मंसिर १७, २०७४



  • धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जना पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ ।

    यो टक्करमा जित नकसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ ।

    निधि महतो भिडन्तमा जेलमा रहेको सञ्जय साह टक्ला को प्रवेशले झन रोचक बनाईदिएको छ ।

    यो निर्वाच क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराईन नगरपालिका, विदेश नगरपालिकाको ९ नम्बर वडा तथा मुखियापट्टी मुसरनिया र धनौजी गाउँपालिका पर्छन् ।

    यहाँ वैश्य समुदायको बाहुल्य छ । यो समुदायमा तेली, सुडी, कानु, कलवार, रौनियार कसेरा, कथवनियाँ, सुनार, लहेरी, ठठेरीलगायत जान पर्छन् ।
    , यो खबर आजको नागरिक दैनिकमा छ । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij