शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ट्रिपर दुर्घटनामा परिचालकको मृत्यु, चालक घाइते

  • प्रकाशित मिति : सोमवार, मंसिर १८, २०७४



  • धादिङ, मंसिर १८ । धादिङको धुनवेशी नगरपालिका–६ चालिसेमा आज बिहानै बालुवा लोड गरेको ट्रिपर दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ । चालक भने सामान्य घाइते भएका छन् ।

    मृत्यु हुनेमा ट्रिपरका परिचालक धादिङकै गल्छी गाउँपालिका बैरेनीका राजेश विक रहेका छन् । आज बिहान ४ बजे भएको दुर्घटनामा गम्भिर घाइते भएका विकको उपचारको क्रममा स्टार अस्पताल सानेपा ललितपुरमा सवा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ट्रिपर चालक चितवन खुरखुरेका राजेश लामा सामान्य घाईते भएका छन् ।

    बैरेनीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ७४०७ नम्बरको ट्रिपर नियन्त्रण गुमाएर सडकबाट अन्दाजी १५ मीटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij