शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नवौं कपिलवस्तु महोत्सवको तयारी

  • प्रकाशित मिति : सोमवार, मंसिर १८, २०७४



  • कपिलवस्तु, मंसिर १८ । कपिलवस्तुमा नवौं कपिलवस्तु महोत्सवको तयारी थालिएको छ । ‘२१औं शताब्दीको आवश्यकता ः युवा उद्यमशिलता’ भन्ने नाराका साथ मंसिर २३ देखि पुष ५ सम्म महोत्सव हुन लागेको हो ।

    वाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा हुन लागेको महोत्सवमा २ सय ९५ स्टल रहने छ । कपिलवस्तुको चार नम्बर जितपुरस्थित बुद्ध रंगशालामा हुने महोत्सवको ६० प्रतिशतभन्दा बढी तयारी भइसकेको मूल समारोह समितिका संयोजक एवं वाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले जानकारी दिए ।

    निर्वाचनसँगै तरङ्गित बनेको जनजीवन र दलहरुबीचको खिंचातानीले महोत्सव प्रभावित नहोस् भनेर औपचारिक र अनौपचारिक रुपमा विभिन्न पक्षसँग छलफल गरेर सुरक्षा प्रबन्ध मिलाइने खाँणले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij