आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा भन्दा नेपालमा ‘मोबाइल इन्टरनेट’को स्पीड बढी

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २६, २०७४



  • भारतमा भन्दा नेपालमा मोबाइल इन्टरनेटको स्पीड बढी देखिएको छ।

    स्पीड टेष्टले गरेको ग्लोवल टेष्ट २०१७ मा मोबाइलमा इन्टरनेट स्पीड भारतमा भन्दा नेपालमा बढी देखिएको हो । नेपाल ग्लोवल टेष्टको ९९ औं स्थानमा छ भने भारत १ सय ९ स्थानमा छ।

    नेपालमा मोबाइल इन्टरनेट १० दशमलव ९७ एमबीपीएसको स्पीडमा चल्छ भारतमा भने ८ दशमलव ८ शुन्य एमवीपीएसको गतीमा इन्टरनेट चल्ने गरेको सो सर्वेक्षणले देखाएको छ। भारतमा भन्दा नेपालमा मोबाइल इन्टरनेट तिब्र गतिमा चलेपनि यो अन्य देशहरुको तुलनामा सुस्त गतिमा चल्ने इन्टरनेट चल्ने देशहरुको सुचीमा नेपाल छ।

    मोबाइल इन्टरनेट सबैभन्दा बढी नर्वेमा छ।

    नर्वेमा ६२ दशमलव ६६ एमबीपीएसका दरले मोबाइलमा इन्टरनेट चल्छ।ब्रोडब्याण्डमा भने नेपाल इन्टरनेट कम चल्ने देशहरुको सुचीमा छ। नेपालमा इन्टरनेट कम चल्ने देशहरुको ९२ औं स्थानमा छ। पहिलो देशमा सिंगापुर छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij