आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाईते

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २९, २०७४



  • मोरङ, मंसिर २९ । मोरङको सुन्दर–हरैँचा नगरपालिका–७ मा गएराति बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् ।

    पूर्व–पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान आउँदै गरे मे१च १२९५ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    गएराति सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका–६ बस्ने ३० बर्षीय सुनिल राई गम्भीर घाइते भएका छन् । सोही ठाउँका २१ बर्षीय शिशिर शेर्मा लिम्बु, ३४ बर्षीया प्रमिला कार्की, ३० बर्षीया रमिला लिम्बु र ३६ बर्षीय नेपाल खड्का सामान्य घाईते भएका छन् ।

    घाईते उनीहरुलाई उपचारकालागि धरानस्थित घोपा क्याम्पमा पठाईएको प्रहरी चौकी गछियाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij