शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

शनिबार काठमाडौंमा वर्षकै जाडो

  • प्रकाशित मिति : आइतवार, पुस २, २०७४



  • काठमाडौंसहित मुलुकभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम २ डिग्रीको हाराहारीमा झरेको छ ।

    शनिबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ। शनिबार साँझ ६ बजेको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रेकर्ड गरेको थियो । तापक्रम क्रमश घट्दै जाने र अझ चिसो बढ्ने बताइएको छ । ‘यसपटक हिउँदमा शनिबार काठमाडौंमा सबैभन्दा बढी चिसो महसुस भएको छ। जुन तथ्य विमानस्थलको उपकरणले पुष्टी गरेको छ,’ महाशाखाका मौसमविद मीनकुमार अर्यालले भने।

    बाक्लो बस्तीबाहेकका खुला स्थल र उपत्यकाका विभिन्न भञ्ज्याङबाट हावा भित्रने र बाहिरिने नाका आसपासका क्षेत्रमा न्यूनतम् तापक्रम शून्यका हाराहारीमा झर्न थालेको उनले बताए। मध्य हिउँद अझै बाँकी रहेकाले अझै तापक्रम घट्ने उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij