आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाले अपरिचित उड्ययन वस्तुहरुको जाँच गर्न करोडौं डलर खर्चियो

  • प्रकाशित मिति : आइतवार, पुस २, २०७४



  • अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अपरिचित उड्ययन वस्तुहरुको खोजी तथा जाँचका लागि करोडौं डलर खर्च गरेको खुलासा भएको छ ।

    अमेरिकी रक्षा विभागले सन् २००७ देखि २०१२ सम्म यस्ता अपरिचित उड्ययन वस्तु अर्थात अनआईडेन्टीफाईड फ्लाईङ अब्जेक्ट यु.एफ.ओ.को जाँचका लागि गोप्य रुपमा २० मिलियन डलर खर्च गरेको खुलासा भएको हो ।

    यो कार्यक्रमका बारेमा धेरै कम अधिकारी मात्र जानकार भएको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ ।

    यो कार्यक्रममार्फत् तीव्र गतिमा उड्ने विमान र आकाशमा देखिने शंकास्पद वस्तुहरुको अनुसन्धान गरिएको थियो ।

    वैज्ञानिकहरुले यस्ता चिजलाई रहस्यमय मान्दै आएका छन् । उनीहरुले यसलाई अन्य ग्रहमा रहेको जीवन अर्थात् एलियन हुनसक्ने बताउँदै आएका छन् ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij