आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हार्वी विनिस्टनको वृत्तचित्र बीबीसीले ल्याउने

  • प्रकाशित मिति : बुधबार, पुस ५, २०७४



  • हलिउड निर्माता हार्भी विनिस्टनको जीवनमा आधारित वृतचित्र बन्ने भएको छ।

    बीबीसीले लाइटबक्स कम्पनीका निर्माता सिमोन र जोनाथान चिनलाई वृत्तचित्र बनाउन आह्यवान गरेको थियो।

    ‘विनिस्टन’ नामाकरण गरिएको ९० मिनेटको वृतचित्रलाई उर्सुला म्याकफार्लेनले निर्देशन गर्नेछिन्।

    बीबीसीले उत्त वृत्तचित्र आफ्नो च्यानलबाट प्रसारण गर्नेछ।

    उत्कृष्ट फिल्म निर्माताको अोस्कार अवार्ड विजेता विनिस्टनमाथि ८० जना भन्दा बढि महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि हलिउडमा यस विषयले धेरै चर्चा पाएको छ।

    लाइटबक्सका अनुसार वृतचित्रमा यौन दुर्व्यवहारको शिकार भएका अभिनेत्रीहरूसँगै अभियानमा संलग्न पत्रकार, निर्माता, निर्देशक, वकिल लगायतसँग अन्तर्वार्ता लिइनेछ।

    साथै वृतचित्रमा विनिस्टनसँग पनि पत्रकार, एजेन्ट वकिल, निर्देशक लगायतले लिएको अन्तर्वाता समावेश हुनेछ।

    वृतचित्र प्रदर्शन हुने आधिकारिक मिति भने सार्वजनिक भएको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij