शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

४ दशक लामो ट्विनअटर युग अन्त्य गर्दै नेपाल वायु सेवा निगम

  • प्रकाशित मिति : सोमवार, पुस १०, २०७४



  • राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्ण रुपमा विस्थापन गर्ने भएको छ। यो खबर सुशील भट्टराईले आजको नागरिकमा लेखेका छन्।

    निगमले २०२८ साल (सन् २०७१) मा पहिलो पटक ट्विनअटर जहाज सञ्चालनमा ल्याएको थियो। त्यसयता निरन्तर उडिरहेका जहाज विस्थापन गर्न लागेको हो।

    हाल निगमसँग तीन थान ट्विनअटर जहाज छन्। तर, एउटाले मात्र उडान गरिरहेको छ भने दुईवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन्। मर्मतपछि ती दुईटा पनि उड्न सक्छन्।

    निगमले ट्विनअटर पूर्णरुपमा विस्थापन गर्नुअघि तिनको सट्टा अत्याधुनिक प्रविधिजडित चार थान ‘भाइकिङ’ जहाज ल्याउने तयारी गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij