शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

डडेल्धुराका पुरातात्विक देवलहरु लोप हुने अवस्थामा

  • प्रकाशित मिति : बिहिबार, पुस १३, २०७४



  • डडेल्धुरा, पुस १३ । डडेल्धुराका पुरातात्विक देवलहरु संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।

    १४औं शताब्दीमा पश्चिमका नायवी मल्लकालिन राजाहरुले निर्माण गराएका कला कौशलयुक्त देवलको उचित संरक्षण नहुँदा संरचनाहरु विस्तारै जीर्ण बन्दै गएका छन् । कतिपय देवलहरु पुरातात्विक र इतिहास बोकेका भए पनि तिनीहरुको संरक्षण हुन सकेको छैन ।

    डडेल्धुराको प्रसिद्ध भगवती डागेश्वरी देवीको मन्दिर क्षेत्रमा रहेका यस्ता देवलको संरक्षण गर्न सके आन्त्रिक तथा बाह्य पर्यटक पनि आउने र यसले यस क्षेत्रको समग्र जीवनशैलीमा परिवर्तन आउने अजयमेरु गाउँपालिका वडा नं. ५ देवल दिव्यपुरका खगीसिंह खड्का बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij