शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पशुलाई सुत्केरी भत्ता, ब्याएका प्रत्येक पशुलाई २५ सय

  • प्रकाशित मिति : शनिबार, पुस १५, २०७४



  • सल्यान, पुस १५ । कृत्रिम गर्भाधान बाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ ।

    महिलालाई गर्भवती हुँदा पोषण तथा आहारका लागि सत्केरी भत्ता दिएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई पनि सुत्केरी भत्ता दिन थालिएको हो ।

    सल्यानका पाँचजना किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै पशु स्याहारसुसार र आहारका लागि भन्दै भत्ता दिइएको हो ।

    पशु सेवा कार्यालय सल्यानले जिल्लाका ५ किसानलाई २ हजार ५ सय रुपैंयाँका दरले प्रोत्साहनवापत रकम वितरण गरिएको हो ।

    प्रोत्साहन रकम पाउने किसानहरुमा शारदा नगरपालिका २ का गोकर्णप्रसाद उपाध्यय, ३ का बुद्धिराज विष्ट, अशोककुमार विष्ट, रेशम प्रकाश शर्मा र ४ का नारायण गौतम छन् । -राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij