शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भक्तपुरमा भ्यानको ठक्करबाट तीन महिने बालिकाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४



  • भक्तपुर, पुस २० । भक्तपुरको पाण्डुबजार सुन्दर बस्तीमा भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार बा१०च ४९२९ नम्बरको भ्यानले काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ वर्षीया लक्ष्मी घ्यावा तामाङ्गलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट लक्ष्मी घ्यावाले बोकेकी तीन महिनाकी उनकी बहिनी खुसी घ्यावा खसेर गम्भीर घाइते भएकी थिईन् ।

    घाईते बालिकाको उपचारको क्रममा सिद्धि स्मृति अस्पताल भक्तपुरमा मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij