शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भोजपुरमा भिरबाट लडेर एकजनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, पुस २६, २०७४



  • भोजपुर, पुस २६ । भोजपुरको हतुवागढी गाउँपालिका–९ गैरीगाउँ बस्ने ४१ वर्षीय नरबहादुर खपाङ्गी मगरको मंगलबार भिरबाट लडेर मृत्यु भएको छ ।

    प्रहरीकाअनुसार सोही ठाउँको तित्रीभञ्ज्याङको भिरबाट साँझ ६ बजे उनी लडेका हुन् । अन्दाजी ५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले आवश्यक कानुनी प्रक्रियाका लागि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij