शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कैलालीमा बाक्लो हुस्सुका कारण बस एक आपसमा ठोक्किंदा १३ यात्रु घाइते

  • प्रकाशित मिति : शनिबार, पुस २९, २०७४



  • कैलाली, पुस २९ । कैलालीको लम्किचुहा नगरपालिका वडा नम्वर ६ गुलरामा बस आपसमा ठोकिदा १३ जना घाईते भएका छन ।

    टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएको प्रहरिले जनाएको छ ।

    बिहान लागेको हुस्सुका कारण सडक नदेखिएपछि बस एक आपसमा ठोकिएका हुन ।

    घाईते मध्य १ जना को अबस्था चिन्ताजनक र अरुको सामान्य रहेको प्रहरिको भनाई छ । घाईतेहरुको लम्कि स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij