शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौंको भित्री सहरमा चारपांग्रे सवारी निधेष, के भन्छन् बटुवा र व्यापारी ?

  • प्रकाशित मिति : बुधबार, माघ ३, २०७४



  • काठमाडौं, माघ २ । काठमाडौंको पुरानो शहरी क्षेत्र असन, इन्द्रचोक लगायतका स्थानमा आजदेखि चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

    यी स्थानमा विहान ७ बजेदेखि वेलुका ७ बजेसम्म चार पांग्रे प्रवेशमा रोक लगाइएको हो ।

    चारपांग्रे सवारी प्रवेशमा रोक लगाइएपछि बटुवाहरुले निकै सहज महसुस गरेका छन् भने ब्यापारीहरुलाई ब्यापार घट्ने त होइन भन्ने चिन्ता परेको छ । उनीहरुले आवश्यकतालाई हेरेर पासको व्यवस्था गरी गाडी प्रवेश गराउने विकल्प दिनुपर्ने बताएका छन् ।

    व्यवसायिक चहलपहल हुने क्षेत्रमा ट्याक्सी लगायतका चारपांग्रे प्रवेशमा निषेध गरिएपछि व्यापारमा कमी आएको असन छेउमा किराना व्यवसाय गर्ने व्यापारीहरुको दाबी छ ।

    ट्राफिक व्यवस्थापनको हिसावबाट निकै सकारात्मक कामको रुपमा लिइएको चारपांग्रे सवारी निषेध व्यवहारिक कार्यान्वयनको हिसावमा भने चुनौतीपूर्ण छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij