आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इरानमा सलमान बने सर्वोत्कृष्ट अभिनेता

  • प्रकाशित मिति : मङ्लबार, माघ ९, २०७४



  • यस वर्ष ‘ट्यूबलाईट’बाट असफलता र ‘टाइगर जिन्दा है’बाट सफलताको खेपेका सलमान खानले २०१६ मा रिलिज भएको ‘सुल्तान’बाट अन्तराष्ट्रिय स्तरमा अझै सफलता बटुलिरहेका छन्। ‘सुल्तान’ले इरानमा भएको तेहरान अन्तराष्ट्रिय स्पोर्टस फिल्म फेस्टिवल’मा मुख्य विधामा कब्जा जमाएको छ।

    फेस्टिवलमा सलमान सर्वोत्कृष्ट अभिनेता भए भने अनुष्का सर्वोत्कृष्ट भइन। त्यस्तै अलि अब्बास जफर सर्वोत्कृष्ट निर्देशक भए।  ‘सुल्तान’ एक अधवैशे कुस्तीवाजको कथामा आधारित थियो। वक्सअफिसमा फिल्म ५६० करोड भारूको कमाइ गर्न सफल भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij