प्रकाशित मिति : मङ्लबार, माघ ९, २०७४

सचिब कमल बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा करिबकरिब २ दर्जन बढी ब्याबसायीहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रमको सहजीकरण सदस्य गंगाधर नेपालीले गर्नुभएको थियो । मृतक परियार समाज दाङका सल्लाहकार हुनुहुन्थ्यो । श्रद्धाञ्जली शभा उहाँकै घर धर्नाको रामघाटमा भएको हो ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij