शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाङमा हल्का वर्षा, खुसी भए किसान

  • प्रकाशित मिति : बुधबार, माघ १०, २०७४



  • बिनिता शर्मा , दाङ । दाङमा गएरातिदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराही दाङका अनुसार दाङमा ३ दशमलव २ मिमि मिटर वर्षा भएको छ।

    आकाशमा बादल लागेको हुँदा थप वर्षा हुन सक्ने फिल्ड कार्यालय घोराहीका कर्मचारीले जानकारी दिए।

    गएरातिदेखि मौसममा एकाएक परिवर्तन भएको र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि त्यसको प्रभावले चिसो बढेको छ ।

    बुधबार बिहान ८: ४५ बजे जिल्लाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस रहेको जानकारी दिइएको छ।

    लामो समयको अन्तररालमा हिउँदे वर्षा हुन थालेपछि दंगाली किसान भने हिउँदेबाली सप्रिने हुँदा खुसी भएका छन्। तर, हालसम्म फाटफुट मात्रै वर्षा भइरहेको हुँदा यो भने अपर्याप्त रहेको कृषक ले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij